काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितकोे हत्यारा छिट्टै पत्ता लाग्ने दाबी गरेका छन् । हत्याराको खोजी प्रक्रिया सुरु गरिएको भन्दै मन्त्री थापाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले…
View More मदन भण्डारीको हत्याबारे छानविनको प्रक्रिया सुरु : गृहमन्त्री थापाTag: madan bhandari
जबज र २१औं शताब्दीको जनवादको नयाँ संश्लेषण गरेर पार्टी एकता गरिएको हो : प्रचण्ड
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबज र एक्काइशौं शताब्दीको जनवादलाई नयाँ ढंगले संश्लेषण गरेर नै पार्टी एकता सम्भव तुल्याइएको बताएका छन् । मदन आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तत्कालीन एमालेको जबज र माओवादीको एक्काइशौं शताब्दीको जनवादलाई नयाँ ढंगले संश्लेषण गरेकै…
View More जबज र २१औं शताब्दीको जनवादको नयाँ संश्लेषण गरेर पार्टी एकता गरिएको हो : प्रचण्डपर्वत आरोही महिलालाई सम्मान
काठमाडौँ, ३० साउन– पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गरेका छन् । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बु…
View More पर्वत आरोही महिलालाई सम्मान