लोकसेवा आयोगको तयारी- सातै प्रदेशमा आफ्ना कार्यालय विस्तार गर्ने !

सातै प्रदेशमा कार्यालय खोल्ने प्रक्रिया केही दिनमै अघि बढ्ने आयोगले जनाएको छ । आयोगको संघीय रुपान्तरण भएकाले त्यसै अनुरुप कार्यालय खोलिने तयारी भएको हो ।

View More लोकसेवा आयोगको तयारी- सातै प्रदेशमा आफ्ना कार्यालय विस्तार गर्ने !