आठ वर्षीया लिनाको काम : वर्ष दिनमा नौ सय पुस्तक अध्ययन

गल्याङ (स्याङ्जा) । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन्…

View More आठ वर्षीया लिनाको काम : वर्ष दिनमा नौ सय पुस्तक अध्ययन