कोशीटप्पुमा एक दशकपछि चार ढोई गर्भिणी भएपछि आरक्षका कर्मचारी खुशी

सुनसरी, १० भदौ– सुनसरी जिल्लाको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पालिएकाका एक दशकपछि चार ढोई (पोथी हात्ती) त्यहाँ आउने जङ्गली हात्तीको संसर्गबाट गर्भिणी भएका छन् । विगत दश वर्षदेखि थारो रहेका आरक्षका हात्ती एकै पटक गर्भिणी भएको उक्त आरक्षले जनाएको छ । कोशी टप्पुमा हात्तीको सङ्ख्या न्यून हुँदै गएका बेला चार…

View More कोशीटप्पुमा एक दशकपछि चार ढोई गर्भिणी भएपछि आरक्षका कर्मचारी खुशी