हात हतियार र सुरक्षाकर्मीहरु हटाउन दुवै कोरिया सहमत

काठमाडौं । संयुक्त राष्ट्र संघ तथा दुवै कोरिया ज्वाइन्ट सेक्युरिटी एरियाबाट सबै प्रकारका हात हतियार र सुरक्षाकर्मीहरु हटाउन सहमत भएका छन् । यो सहमति जेएसए (ज्वाइन्ट सेक्युरिटी एरिया) को दोश्रो मिटिंगमा भएको हो । यो मिटिंग सिमावर्ती पान्मुन्जोम गाउँको असैन्यक्रित क्षेत्र अन्तर्गत दक्षिण कोरियातर्फको भवन फ्रिडम हाउसमा भएको हो ।…

View More हात हतियार र सुरक्षाकर्मीहरु हटाउन दुवै कोरिया सहमत

युद्धबाट छुट्टिएका कोरियाली पारिवारहरुको पुनर्मिलन हुदै

काठमाण्डौँ,०४ भदौ सन् १९५०–५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान गरेका छन् । दक्षिण र उत्तर कोरियाबीच साताव्यापी पारिवारिक पुनर्मिलन यही सोमबारदेखि सुरु भएको हो । सन् २०१५ अक्टोबरयता यस्तो पुनर्मिलन कार्यक्रम हुन सकेको थिएन । उत्तर कोरियाको पूर्वी तटमा रहेको…

View More युद्धबाट छुट्टिएका कोरियाली पारिवारहरुको पुनर्मिलन हुदै

कोरियामै आफन्त गएर भेट्न पाउने भएपछि अरु के चाहियो ?

काठमाडौं, साउन २१ –  इपीएस प्रणालीबाट गएका नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था गर्न दक्षिण कोरिया सहमत भएको छ । सोमबार श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले र कोरियाली राजदूत पार्क योंगसिकबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत पार्कले सो व्यवस्था लागु गर्न तयारी भइसकेको जानकारी दिएको…

View More कोरियामै आफन्त गएर भेट्न पाउने भएपछि अरु के चाहियो ?