किचकवधको ‘रामकहानी’ !

मिलन मनुवा दाहाल केचना भन्दा अलिक माथि आए पछि मेची राजमार्गबाट पूर्व मोडिँदा किचकवध आउँछ । मेची नदी किनारको रमणीय स्थानमा किचकवध अवस्थित छ । वर्षमा एकपटक किचकवध मेला लाग्छ । त्यो मेला जाने किशोरअवस्थामा रहर हुन्थ्यो, तर पूरा भएन । एसएलसी पछि मेरो युवाअवस्था झापा बाहिर बित्यो । गत…

View More किचकवधको ‘रामकहानी’ !