तुलसीपुर, २७ साउन – तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाएर मृत्यु भएको छ ।ग्यार खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ। उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत चौधरी आफन्तको घरबाट फर्कने क्रममा खोलामा बगेमा थिए । चौधरी…
View More खोलामा बगेर एकजनाको मृत्यु