बनगाड खोलामा अकस्मात बाढी आयो, गुडिरहेको गाडीबाट यात्रुले हाम फाले !

– दिपेन्द्र शर्मासुर्खेत, ८ भदौ / सल्यानको बनगाड खोलामा गाडीले खोला पार गर्दा गर्दै बाढी आएपछि यात्रुहरु हाम फालेर बच्न सफल भएका छन् । छिन्चु–जाजरकोट सडक खण्डको बनगाड खोलामा बिहिबार बेलुका ६ बजे तिर गाडीले खोला खोला तर्दै गर्दा अविरल वर्षाका कारण बाढी आएपछि गाडीमा रहेका यात्रुहरु हाम फालेर वाँच्न…

View More बनगाड खोलामा अकस्मात बाढी आयो, गुडिरहेको गाडीबाट यात्रुले हाम फाले !