सकियो समय अवधि ! कहिले बन्छ ? ‘भ्यु टावर’

काठमाण्डौँ , २४ साउन  – काठमाडौँ महानगरपालिकाले काठमाडौं भ्यू टावर निर्माणका लागि फेरी समय थप्ने भएको छ ।सम्झौतानुरुप आगामी भदौ १० गते पहिलो चरणको सयम सकिनै लाग्न थालेको भएपनि काम भने कत्ति पनि अघि बढ्न सकेको छैन । समय सकिन लागे पनि निर्माणको काम अघि बढेन । नियमअनुसार निर्धारित समयमा…

View More सकियो समय अवधि ! कहिले बन्छ ? ‘भ्यु टावर’