वासुदेव मिश्र म यहाँको पानी पिउन सक्तिनँ,किनभने, यहाँका नदीमापहाडमा मारिएका नौजवानको रगत मिसिएको छ ।म यहाँको आकाश हेर्न सक्तिनँ,हो, यो अब स्वच्छ र नीलो रहेन, यसमा रगत पोतिएको छ… – एक अज्ञात कास्मिरी कवि । कविले कास्मिरको प्राकृतिक सौन्दर्य र त्यसले व्यहोरेको युद्धको चित्कारलाई चित्रण गरेका छन् । आफूलाई विश्वकै ठूलो…
View More कास्मिर : भारतीय उपमहाद्वीपको ‘प्यालेस्टाइन’