राष्ट्रिय नाटक महोत्सव,आगामी मङ्सीरको पहिलो साता देखि सुरु

सुर्खेत:कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो । आरङ्ग नेपालको नेतृत्वमा कर्णाली प्रदेशको राजधानी, कला र रङ्गमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा सात वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक…

View More राष्ट्रिय नाटक महोत्सव,आगामी मङ्सीरको पहिलो साता देखि सुरु

कर्णाली प्रदेशमा उजुरीका चाङ्ग, कसका बिरुद्ध पर्यो बढी उजुरी ?

दिपेन्द्र शर्मा सुर्खेत, ७ भदौ । कर्णाली प्रदेशमा जेठ देखि साउन महिनामा सबै भन्दा बढी उजुरी आउने गरेको छ । जेठ महिनामा ६८ प्रतिशत र साउनमा ८१ प्रतिशत उजुरी दर्ता हुने गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग, प्रदेश कार्यालय सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिएका छन्  । उजुरीको यो प्रवृत्ती…

View More कर्णाली प्रदेशमा उजुरीका चाङ्ग, कसका बिरुद्ध पर्यो बढी उजुरी ?