काठमाण्डौँ , ३० साउन – भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा प्रदेश ७ को बैतडीसहित पुरै जिल्लाहरुको आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न…
View More झुलाघाटमा झोलुङ्गे पुल नहुदाको पिडा : ‘२० बर्ष’ देखिका आश्वासन अब असम्भव