काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनबाट छिट्टै रेल आउने दावी गर्दै रेल आउने कुरा अब सपनाको विषय नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने र उक्त रेल लुम्बिनीसम्म पुर्याइने दाबी गरे । विभूति सीता जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा…
View More चीनबाट रेल आउने कुरा सपना होइन : अध्यक्ष प्रचण्डTag: indian pm
भारतीय प्रधानमन्त्रीको शर्मनाक अन्तर्वार्ता (हेर्नुस् भिडियो)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शनिबार एक स्थानीय टिभी च्यानललाई दिएको एक अन्तर्वार्ता अत्यन्त विवादास्पद र लज्जास्पद भएको टिप्पणी उनका राजनैतिक बिरोधिहरुले गरेका छन् । यस्ता टिप्पणीहरु ट्विटरमार्फत बजारमा आइरहेको भन्दै रुसी सरकारी टेलिभिजन च्यानलको अनलाइन संस्करण ‘रसिया टुडे’ले उल्लेख गरेको छ । गत फेब्रुअरीमा बालाकोट हवाई आक्रमण अगाडी बसेको तयारी…
View More भारतीय प्रधानमन्त्रीको शर्मनाक अन्तर्वार्ता (हेर्नुस् भिडियो)पूर्वप्रधानमन्त्री अटल बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
काठमाण्डौँ , ३१ साउन – गत जुनमा मिर्गौलाको संक्रमण भएका भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। मिर्गौलाको संक्रमण भएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत बाजपेयीको स्वास्थ्य अवस्था नाजुक बनेको हो। आज एक प्रेस विज्ञप्ति जारी गर्दै एम्सले भनेको छ, ‘यो निक्कै दुर्भाग्यपूर्ण…
View More पूर्वप्रधानमन्त्री अटल बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर