‘फेक इन्काउन्टर’ हल्ला मात्रै हो : गृहमन्त्री

काठमाण्डौँ , २५ साउन – भक्तपुरमा प्रहरीको गोलीबाट अजय तामाङ र गोपाल तामाङको मृत्युको विषय विवादमा परिरहेका बेला सरकारले प्रहरी इन्काउन्टरमै उनीहरुको मृत्यु भएको बताएको छ । सो घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्ट आज गृहमन्त्री रामबहादुर थापाले फेक इन्काउन्टर हल्ला मात्र भएको बताएका हुन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग…

View More ‘फेक इन्काउन्टर’ हल्ला मात्रै हो : गृहमन्त्री

इन्काउन्टर हैन हत्या हो : रुँदै भने मृतकका परिवारले !

काठमाण्डौँ , २३ साउन – पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजित तामाङ र गोपाल तामाङको इन्काउन्टर नभएर गैरन्यायिक हत्या भएको भन्दै उनका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमाआयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको…

View More इन्काउन्टर हैन हत्या हो : रुँदै भने मृतकका परिवारले !