हुलाक सेवा प्रविधिमैत्री बनाइने

ललितपुर– कुनै समयमा सबैभन्दा बढी प्रयोगमा आएको सञ्चारको साधन हुलाक सेवा अहिले छिटो र प्रविधिमैत्री बन्न थालेको छ । सेवाग्राहीलाई छिट्टो र गुणस्तरीय सेवा दिनका लागि हुलाक सेवाले आधुनिक प्रविधि प्रयोग गरेर सो सेवा दिन थालेको हो । कुनै पनि सेवाग्राहीले आफ्नो पत्र आएनआएको र नआइपुगे कुन ठाउँमा अल्झिएको छ…

View More हुलाक सेवा प्रविधिमैत्री बनाइने