लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँ, २५ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ । काठमाडाैँ उपत्यकालगायत…

View More लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न मौसम पूर्वानुमान महाशाखाको आग्रह