पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ ।  इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल  भित्रिएका छन् ।  गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका…

View More पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे