किन हुन्छ पाईल्स फिस्टुला र फिसर ? यसको उपचार कसरी गर्ने ?

डा. हरि शरण अर्याल पाईल्स (अर्स वा बबासिर) यस्तो रोग हो जसमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कने आदि हुन्छ । बिशेष गरी कार्य व्यस्तताका साथै बिभिन्न कारणले दिसा लामो समय सम्म रोक्ने, लामो समय सम्म दिसा बस्ने तथा दिसा कव्जियत हुने कारणले गर्दा…

View More किन हुन्छ पाईल्स फिस्टुला र फिसर ? यसको उपचार कसरी गर्ने ?