फेसबुकमा फेरि ५ करोड प्रयोगकर्ताको अकाउन्ट ह्याक

काठमाडौं । सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा…

View More फेसबुकमा फेरि ५ करोड प्रयोगकर्ताको अकाउन्ट ह्याक

फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा एक युवाक पक्राउ

सुर्खेत, १० भदौ– फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा सुर्खेतका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको लेकबेंसी नगरपालिका –७ कल्याणका टीकाराम खड्का फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा पक्राउ परेका हुन्। फेसबुकबाट एक महिलाका लागि अश्लील फोटो पोस्ट गरी कसुर गरेको जाहेरी दरखास्त परेकाले पक्राउ गरिएको सुर्खेत प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

View More फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा एक युवाक पक्राउ

फेसबुकको दुरुपयोग गर्ने पत्रकार निलम्बित

नेपालगञ्ज, ७ भदौ– नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिस गरेको…

View More फेसबुकको दुरुपयोग गर्ने पत्रकार निलम्बित

अब सामाजिक सञ्जालको विज्ञापनमा पनि कर

काठमाडौं ४, भदौ– संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा…

View More अब सामाजिक सञ्जालको विज्ञापनमा पनि कर