झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ । छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उहाँ हात्तीको आक्रमणमा घाइते हुनुभएको थियो । हाल उहाँको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उहाँको उपचारमा…
View More हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइTag: ELEPHANT ATTACK
झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो
बनियानी, १५ असार । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट गत आव २०७८/७९ मा…
View More झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दोहात्तीले च्यापेर एक जनाको मृत्यु
काठमाण्डौँ , ३० साउन – हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ ।कोशिटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली हात्तीको आक्रमणबाट उदयपुरको बेलका नगरपालिका–३ का एक जना व्यक्तिको मृत्यु भएको हो । बिहान ४ बजे २३ ओटा हात्ती समूहमै आएर घरमत सुतिरहेका सार्कीमाथि हात्तीले आक्रमण गरेको थियो । समुहमा घरमै आएर…
View More हात्तीले च्यापेर एक जनाको मृत्यु