सरोकारवालाहरुको एकै स्वर – ‘निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’

काठमाडौं। नेपालमा निःशुल्क, गुणस्तरीय शिक्षा सम्भव रहेको सरोकारवालाहरुले औंल्याएका छन् । तर, त्यसका लागि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा उनीहरुको जोड थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई नेपाल)को २० औं वार्षिकोत्सको उद्घाटन सत्रमा बोल्दै सरोकारवालाहरुले शिक्षाको निजीकरण र व्यापारीकरण अन्त्य गर्न सके निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा प्रदान गर्न सकिने स्पष्ट…

View More सरोकारवालाहरुको एकै स्वर – ‘निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’

आज राष्ट्रिय शिक्षा दिवस २०८० मनाइँदै

काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण…

View More आज राष्ट्रिय शिक्षा दिवस २०८० मनाइँदै

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ । पहिलो वर्षमै पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयमा कानुन सङ्कायतर्फ वीए एलएलबी र जनप्रशासन सङ्कायमा यही…

View More पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाकोे उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय…

View More स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

अजका मुख्य समाचारः जापानी रोजगारीमा कामदारको भर्ना र छनोट पारदर्शी बनाउन जोड, विद्यार्थी सङ्ख्याअनुसार शिक्षक नहुँदा अध्यापन कार्य प्रभावित

काठमाडौँ । नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेका शिष्टाचार भेटमा उनले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्धारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताए…

View More अजका मुख्य समाचारः जापानी रोजगारीमा कामदारको भर्ना र छनोट पारदर्शी बनाउन जोड, विद्यार्थी सङ्ख्याअनुसार शिक्षक नहुँदा अध्यापन कार्य प्रभावित