मोरक्को भूकम्पः आठ सय बीस जनाको मृत्यु, दुई सय पचास जनाको अवस्था गम्भीर

मराकेस (मोरक्को) । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका…

View More मोरक्को भूकम्पः आठ सय बीस जनाको मृत्यु, दुई सय पचास जनाको अवस्था गम्भीर