अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, ३४ वटा गम्भीर अपराधका अभियोग

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनी माथि ३४ आरोप लागेका छन् । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट…

View More अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, ३४ वटा गम्भीर अपराधका अभियोग

टिकटक बिक्री गर्न ट्रम्पले दिए छ हप्ते म्याद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन् । ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक…

View More टिकटक बिक्री गर्न ट्रम्पले दिए छ हप्ते म्याद

ट्रम्पद्वारा युरोपीय देशहरुलाई सिरियामा पक्राउ परेकाहरुलाई जिम्मा लिन चेतावनी

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्ना युरोपीय सहयोगी राष्ट्रहरुलाई सिरिया र इराकमा पक्राउ परेका दुईहजार पाँचसय आतंककारीहरुलाई जिम्मा नलिएमा तिनिहरु छिट्टै युरोपीय माटोमा घुमिरहेका हुनेछन् भनेर उनिहरुको जिम्मा लिन तयार हुन आह्वान गरेका छन् । राष्ट्रपती ट्रम्पले जिम्मा लिन भनेका आतंककारीहरु युरोपीयदेशहरुबाट नै सिरिया र इराकमा ISIS को तर्फबाट लड्न गएका…

View More ट्रम्पद्वारा युरोपीय देशहरुलाई सिरियामा पक्राउ परेकाहरुलाई जिम्मा लिन चेतावनी

ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव असफल

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेण्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ । ट्रम्पको कडा तथा जातिवादी आक्रमणमा परेका चार जना प्रगतिशील कांग्रेस वुमनहरुलाई उचालेर यो प्रस्ताव ल्याइएको थियो । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत हुदाहुदै पनि बहुसंख्यक डेमोक्य्राटहरुले रिपब्लिकनलाई साथ् दिदै सो प्रस्तावलाई बहुमतले…

View More ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव असफल

डोनल्ड ट्रम्पले गरे पर्खालका लागि बजेटको माग

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सिमानामा स्टिलको पर्खाल निर्माण गर्न आवश्यक लगानी खर्चको माग गरेका छन्। आफ्नो कार्यालय ओभल अफिसबाट देशबासीको नाममा दिइएको टेलिभिजन सन्देशमा ट्रम्पले कंग्रेसको सहमतिविनै सिमानामा पर्खाल बनाउने आफ्नो योजना जबर्जस्ती अघि बढाउन संकटकालको घोषणा भने गरेनन्। टेलिभिजनमार्फत्…

View More डोनल्ड ट्रम्पले गरे पर्खालका लागि बजेटको माग