काठमाडौं । ललिता निवास प्रकरणमा गीतकार तथा पूर्वसचिव दिनेश अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार फाइल टिप्पणी उठाउने र सदर गर्ने कार्यमा जोडिएको आशंकामा अधिकारीसँगै सचिवहरु दीप बस्न्यात, छविराज पन्त र नारायणगोपाल मलेगोविरुद्ध पनि पूर्जी जारी भएको छ । टिकिन्छा गुठीमा जग्गा लैजान उठाइएको टिप्पणी आदेश सदर…
View More ललिता निवास प्रकरण : गीतकार तथा पूर्वसचिव दिनेश अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी