धादिङमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, ३० घाइते

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं जाँदै…

View More धादिङमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, ३० घाइते

धादिङ बस दुर्घटना : ८ को मृत्यु, ठूलो संख्यामा घाइते

धादिङ धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृत्यु हुनेमध्ये पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा…

View More धादिङ बस दुर्घटना : ८ को मृत्यु, ठूलो संख्यामा घाइते

लागूऔषधसहित दुई जना पक्राउ

धादिङ । प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी…

View More लागूऔषधसहित दुई जना पक्राउ

केन्द्रिय उपचार नपाएको जिल्ला अस्पताल !

काठमाण्डौँ ,२५ साउन -धादिङ जिल्ला अस्पतालमा डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीलेबताएका छन ।मान्छेले मात्र हैन अस्पताल आफैले केन्द्रिय सेवा नपाएको स्थानियहरु बताउछन । नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको…

View More केन्द्रिय उपचार नपाएको जिल्ला अस्पताल !