चीनको रेल काठमाण्डौँमा आउन २ खर्ब ५७ अर्ब लगानी,समय कती लाग्ला ?

काठमाडौँ,०३ भदौ –  करीब २ खर्ब ५७ अर्बको अनुमानीत लगानीमा चीनको केरुङदेखि काठमाडौँसम्म रेलमार्ग निर्माण हुनका लागी ९ बर्ष लाग्ने सुरुवाती समयमा अनुमान गरिएको छ । प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार चिनियाँ अध्ययन टोलीले प्रतिकिलोमिटर ३ दशमलव ५५ अर्ब लाग्ने अनुमान अनुसार केरुङ–रसुवागढी–काठमाडौं करिब ७२ दशमलव २५ किलोमिटर दुरीको रेलमार्ग निर्माणका…

View More चीनको रेल काठमाण्डौँमा आउन २ खर्ब ५७ अर्ब लगानी,समय कती लाग्ला ?