काठमाडौँ, १० भदौ – उर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गर्ने निर्णय गरेका छन् । डिजेल/ पेट्रोलबाट चल्ने गाडी महँगो पर्ने र वातावरणमा नकारात्मक असर पुग्ने भन्दै उर्जामन्त्री पुनले विद्युतीय गाडी प्रयोग गर्ने निर्णय गरेका हुन् । उनी चढ्ने गाडी BYD e6 गत जनवरीमा नेपालमा भित्रिएको हो । उक्त गाडीको…
View More विद्युतीय गाडी प्रयोग गर्दै उर्जामन्त्री पुन