कांग्रेस नेता एवम् पूर्व मन्त्री आफताब आलम विरुद्धको थुनछेक बहस सकिएको छ । रौतहटको फरदवामा भएको बम विष्फोट, ज्यान मार्ने उद्योग र कर्तब्य ज्यान सम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका आलम विरुद्धको थुनछेक बहस जिल्ला अदालत रौतहटमा पछिल्लो आठ दिन यता चल्दै आएको थियो । २०६४ चैत्र २७ गते…
View More आलम विरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आउने आदेशTag: bomb
सुतली बम र खुकुरीसहित दुई पक्राउ
लहान । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक…
View More सुतली बम र खुकुरीसहित दुई पक्राउविराटनगर महानगरपालिका कार्यालय भित्र बम विस्फोट
विराटनगर , २७ साउन -विराटनगर महानगरपालिका कार्यालयभित्रै बम विस्फोट भएको छ । आईतबार दिउँसो २ बजेतिर मेयरको आगन्तुक कक्षमा अज्ञात समूहले प्रेसर कुकुर बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । कसले र किन बम विस्फोट गरायो भन्ने खुलेको नसकेको र अनुसन्धान भईरहेको एसपी केसीले बताए ।…
View More विराटनगर महानगरपालिका कार्यालय भित्र बम विस्फोटगुट्खा उद्योगमा बम विष्फोट
काठमाण्डौँ , २४ साउन – कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट भएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै अज्ञात समूहले प्रेसर कुकर बम विष्फोट गराएको हो । विष्फोटका कारण उद्योगको पर्खाल र छानामा क्षती भएको इलाका प्रहरी कार्यालय लम्कीका…
View More गुट्खा उद्योगमा बम विष्फोट