बिम्स्टेकको बहानामा सरकारी अत्याचार

विद्यार्थी भन्छन्– सम्मेलनका नाममा विद्यालय जाने अधिकार खोसियो । विद्यालयको फी, क्यान्टिन र गाडीको बिल चाहिं कसले तिर्छ ? व्यवसायी भन्छन्– आवागमन बन्द गरिएका दिनको कर मिनाहा हुनुप¥यो । सर्वसाधारणको आक्रोश ः सवारी छ भनेर बाटो हिंड्न पनि नपाउने ? काठमाडौं/ यतिबेला काठमाडौं उपत्यकामा बिम्स्टेकको रमझम उत्कर्षमा छ । त्यो…

View More बिम्स्टेकको बहानामा सरकारी अत्याचार