वैदेशिक रोजगारीका लागी ‘जी टु जी’ प्रणाली सम्भव होला त ? : यस्ता छन् निष्कर्षहरू !

काठमाण्डौँ , २९ साउन – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विकसित मुलुकको वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्ड तयार भैरहेको जानकारी दिनुभएको छ ।वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र श्रमिकहरुको सेवा शुल्क सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन २०७५ग्रहण गर्दै मन्त्री विष्टले…

View More वैदेशिक रोजगारीका लागी ‘जी टु जी’ प्रणाली सम्भव होला त ? : यस्ता छन् निष्कर्षहरू !