वडा अध्यक्ष, जसले आफ्नो १ वर्षको तलव भत्ता बृद्ध-बृद्धा र असहायलाई बाँडे

भीमदत्तनगर । भीमदत्त नगरपालिका वार्ड नं. १ का अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफु निर्वाचित भए पछिको १ वर्षको तलव भत्ता स्थानीय बृद्धबृद्धा तथा असहायलाई बाँडेका छन् । एक कार्यक्रम गरी आफुले १ वर्षको तलव भत्ता स्थानीयले बृद्धबृद्धा तथा असहाय लाई बाँडेका हुन् । उनले चुनाव अघि घरदैलोमा गई जनतालाई…

View More वडा अध्यक्ष, जसले आफ्नो १ वर्षको तलव भत्ता बृद्ध-बृद्धा र असहायलाई बाँडे