प्रियंकाको भन्दा कट्रिनालाई दोब्बर पारिश्रमिक

काठमाण्डौँ ,२८ साउन – ‘भारत’ फिल्ममा काम गर्न राजि भएपछि प्रियंका चोपडाले फिल्ममा काम नगर्ने बताएकी थिइन । त्यसको केहि समय पछि सलमान खानले अभिनेत्री कट्रिना कैफलाई फिल्ममा काम गर्न इन्भाइट गरेका थिए । सलमानले इन्भाइट गरेको छोटो समयमा नै कट्रिनाले फिल्म गर्न राजी भएपछि फिल्म भारतका लागि डबल पारिश्रमिक…

View More प्रियंकाको भन्दा कट्रिनालाई दोब्बर पारिश्रमिक