काठमाडौँ, आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । अजय तामाङ र गोपाल तामाङ नामका अपहरकारी माथि महानगरीय अपराध अनुसन्धानको टोलीले गोली चलाएको थियो । श्रोतका अनुसार घटनास्थलबाट एक पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग…
View More भक्तपुरमा प्रहरीले गोली चलाउँदा दुई अपहरणकारी ठहरै