भक्तपुरस्थित चाणक्य कलेज पछाडि पुरुषको शव फेला

भक्तपुर ,२८ साउन भक्तपुरको चाणक्य कलेज पछाडि शव भेटिएको छ ।भक्तपुरको मध्यपुरठिमी नगरपालिकामा रहेको चाणक्य कलेज पछाडिको खोलामा एक पुरुषको शव भेटिएको छ । महा नगरीय प्रहरीका अनुसार आज दिउँसो खोलामा भेटिएको शव बनेपा नगरपालिका घर भइ हाल भक्तपुरको भत्केको पाटीमा बस्ने ४२ वर्षीय शंकर तामाङको हो । दिउँसो खोलाले…

View More भक्तपुरस्थित चाणक्य कलेज पछाडि पुरुषको शव फेला