काठमाण्डौँ , २४ साउन -हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। उपर्युक्त क्षेत्रभित्र विभिन्न धार्मिक, सांस्कृतिक, वास्तुकला, काष्ठकलाहरूले पूर्ण सम्पदाहरू छन्। यसर्थ यस क्षेत्रलाई अनुसन्धान,…
View More भुकम्प पछिको बसन्तपुर दरबार स्क्वायर (फोटोफिचर)