बाँके । कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन् । समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा…
View More बजारको अभाबले कपास प्रशोधनका मेशिन प्रयोगविहीनTag: bake
वर्षौको पखाईपछि बत्ती बल्ने
नेपालगञ्ज । वर्षौको पखाईपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुममा बिजुली बत्ती बल्ने भएको छ । सो कार्यका लागि सवस्टेसनबाट कुसुममा विद्युत् लाइन विस्तारको काम दु्रतगतिमा भइरहेको छ । विसं २०७२ मै सक्नुपर्ने विद्युत् विस्तारको काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको प्रदेश नं ५ का सांसद कृष्णा केसी नमूनाले बताउए । अहिले स्थानीय…
View More वर्षौको पखाईपछि बत्ती बल्नेअस्पतालमा टिटानस सुर्ई अभाव
बाँके । बाँकेमा टिटानस सुई अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् । औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माका अनुसार एक महिनादेखि बजारमा टिटानसको सुई अभाव भएको हो । भेरी अञ्चल…
View More अस्पतालमा टिटानस सुर्ई अभावसाक्षर जिल्ला घोषणाको तयारी
नेपालगञ्ज । बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् । अहिले स्थानीय तहमार्फत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आगामी फागुन ७ गते साक्षर जिल्ला घोषणा गरिने योजना छ । उक्त कार्यका लागि सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा…
View More साक्षर जिल्ला घोषणाको तयारीकैदीहरुलार्इ कारागारले धान्न नसके पछि…
बाँके, २५ साउन – बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती पनि बढेको जेलर श्यामलाल लामिछाने बताउनुहुन्छ । नेपालगञ्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् ।…
View More कैदीहरुलार्इ कारागारले धान्न नसके पछि…