राष्ट्रियसभा बैठकमा सांसदका गुनासै गुनासा

काठमाडौँ, ४ भदौ – राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले सरकार माथी थुप्रै गुनासा पोखेका छन । सरकारले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटा देखी लिएर बेराजगार जनतालाई उठ्नै नसक्ने गरी कर लगाएको आरोप समेत लगाएका छन । सांसदका गुनासा बद्रीप्रसाद पाण्डेले गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा…

View More राष्ट्रियसभा बैठकमा सांसदका गुनासै गुनासा