बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

बागमती, ११ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका…

View More बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा