‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा. बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित हुनुभएको थियो । प्रवेशिका (एसएससी) र  प्रमाणपत्र तह (आइएससी) मा सर्वाेत्कृष्ट अङ्कसहित उत्तीर्ण भट्टराईले छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक, दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट स्नातकोत्तर र जवाहरलाल…

View More ‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा चलाएर जनयुद्धलाई अपराधीकरण गर्ने दुष्प्रयासको मिलेर प्रतिवाद गर्न आह्वान गरेका छन् । बहालरत प्रधानमन्त्रीमाथि मुद्दा चलाएर माओवादीलाई जिस्काउन खोजिएको भन्दै उनले यसका विरुद्ध विभाजित भएका सबै माओवादी घटकहरु एक ठाउँमा उभिएर प्रतिवाद गर्न अपील गरेकाछन् ।…

View More बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम भट्टराई