एजेन्सी । अभिनेता सलमान खानका भाई अरबाज खान र मालाइका अरोडा अलग भइसकेका छन् । उनीहरुले आ आफ्ना जीवनलाई अगाडि बढाईरहेका छन् । अरबाजले अचेल जर्जिया एण्ड्रियानीलाई डेट गरिहरेका छन् । भर्खरै यो जोडी अरबाजको बहिनीको बर्थडे मनाउन हैदरबाद पुगेका थिए । अगष्ट तीन तारिखका दिन अर्पिता खानको जन्मदिन थियो…
View More नयाँ गर्लफ्रेण्डको साथमा सिरियस छन् अरबाज, गर्न सकनेछन् यस्तो घोषणा !