मेस्सीले छोडे राष्ट्रीय टिम , अर्जेन्टिनाबाट फुटबल नखेल्ने

काठमाण्डौँ,३१ साउन – अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने भएका छन । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास चाही नलिएको तर अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भाग नलीने बताएका हुन । मेस्सीको पछिल्लो निर्णयमा पूर्व खेलाडी कार्लोस टेभजले रेस्टका लागि गरेको हुन सक्ने भन्दै आश्चर्यमा नपर्न…

View More मेस्सीले छोडे राष्ट्रीय टिम , अर्जेन्टिनाबाट फुटबल नखेल्ने