कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा १३ वर्षीय बालिका निर्मला पन्तमाथि भएको बलात्कार र हत्याको घटनाले यतिबेला देश स्तब्ध र आक्रोशित छ । हत्यारालाई उचित कार्वाही गर्नुपर्ने माग सर्वत्र उठेको छ । तर बलात्कार र हत्याजस्तो जघन्य अपराधलाई राजनीतिक रङ दिन खोजिएको आशंका कतिपयले गरेका छन् । बलात्कार र हत्याजस्तो जघन्य अपराध…
View More निर्मला बलात्कार र हत्याकाण्ड : यी हुन् तीन राजनीतिक स्वार्थ !