इजरायलमा ज्यान गुमाएका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकार पाँच लाख रुपैयाँ दिने

जनकपुर । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख राहतस्वरुप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो…

View More इजरायलमा ज्यान गुमाएका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकार पाँच लाख रुपैयाँ दिने