हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण

काठमाडौँ, हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो । यही असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार रोक्का रहने छ । सरकारले नीति तथा…

View More हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण