वासिङ्टन– २१ साउन अमेरिकी सहर सिकागोमा आइतबार अपराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन् । सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताए। “सिकागोमा यो हिंसात्मक घटना साँझपख भएको छ…
View More सिकागोमा गोली चल्दा पाँचको मृत्यु, दर्जनौं घाइते ।