उमेश बन्जाडे सत्ता बाहिर हुँदा ज्यादै जनसरोकार व्यक्त गरिन्छ। जनताको भोक र शोकमा चासो राख्निछ। त्यतिले पुगेन भने टायर पोलिन्छ । अझै भएन भने संसदमा बोलिन्छ । भए फकाएर नभए थर्काएरै भएपनी देशको माटो र आटोको धक्कु लगाइन्छ । जेहोस छट्पटी उग्रहुन्छ । सत्ताको खडेरीले डढेर टाट पल्टिएको मस्तिष्कमा भस्मै…
View More सत्तालिप्सा र हनुमानगिरी !