संघीयताको सकस !

२०६२/६३ सालको जनआन्दोलनपश्चात देशमा संघीयताको विषयले विधिवत् रुपमा प्रवेश पायो । त्यसैको उपलब्धीको रूपमा २०७२ असोज ३ गते जारी भएको संबिधानमा संघीयतालाई समाबेश गरियो र संविधानमा व्यवस्था भएअनुरुप स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै देशमा स्थानीय,प्रान्तीय र संघीय गरी तीन तहका सरकार बने । देश संघीय प्रणालीमा गएसँगै…

View More संघीयताको सकस !