शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

भादगाउँ, १८ असार । क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो । क्षयरोग मुक्त घोषणा अभियानअन्तर्गत…

View More शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार