विश्व विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता

काठमाडौँ, ७ असार । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो । आफ्नो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खल्ने क्रममा नेपालका करण केसी, गुल्सन झा र…

View More विश्व विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता