लामो र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

गल्याङ, ९ असार । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस…

View More लामो र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै